सिंहदरबारका सबै कार्यालयको काम अब एउटै सूचना प्रविधि प्रणालीबाट
 सरकारले एक वर्षभित्र सिंहदरबारभित्रका सबै कार्यालयको काम एउटै सूचना प्रणालीबाट गराउने भएको छ । देशको केन्द्रीय प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबारका काम छिटो, छरितो र पारदर्शी बनाउन चालू आर्थिक वर्षभित्र सबै कार्यालयमा यस्तो प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो ।   यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले एकीकृत कार्यालय व्यवस्थापन...
Like
Love
2
1 Comments 0 Shares 344 Views 0 Reviews