‘क्रिप्टोकरेन्सी र हाइपर फण्डमा लगानी नगर्नुहोस्, कानून अनुसार कारबाही हुन्छ’
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हाइपर फण्ड तथा नेटवर्क मार्केटिङ लगायतका विषय गैरकानूनी भन्दै यसमा लगानी नगर्न पुनः आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै यस्ता कारोबार/व्यवसायले कानूनी मान्यता नपाएको भन्दै कारोबार नगर्न केन्द्रीय बैंकले चेतावनी दिएको हो  ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानूनी मान्यता नपाएकोले उक्त...
Like
Love
2
1 Comments 0 Shares 657 Views 0 Reviews