कृषि औजार कारखाना सञ्चालन गर्न आविष्कार केन्द्रको सहयोग माग्दै अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रकाे सहयाेग मागेका छन् ।   सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई कारखाना सञ्चालनका लागि आवश्यक अध्ययन गर्न आग्रह गरे ।सरकारले कृषि औजार कारखाना सञ्चालन गर्ने निर्णय गरेकाले कारखानाकाे हालकाे अवस्था र सञ्चालन याेजनाबारे अध्ययन गर्न मन्त्री शर्माले...
Like
Love
2
2 Comments 0 Shares 424 Views 0 Reviews