अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न प्राधिकरणको चेतावनी
नेपाल नागरिक उड्डउन प्राधिकरणले अनुमति नलिई चार्टर्ड उडानको टिकट नकाट्न वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार केही दिन यता कम्पनीहरुले प्राधिकरणबाट अनुमति नलिई चार्टर्ड उडानको टिकट काट्ने र यात्रुलाई अलपत्र पार्ने गरेको भन्दै प्राधिकरणले यस्तो चेतावनी दिएको हो । प्राधिकरणले अनुमति लिएर मात्र टिकटको बिक्री/वितरण गर्न सम्बद्ध वायुसेवा कम्पनी र...
Haha
Yay
2
0 Comments 0 Shares 406 Views 0 Reviews