नेसनल पेमेन्ट स्वीचमा जोडियो नेपाल लाइफ इन्स्योरेन्स
 नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली नेसनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध गर्ने भएको छ । हालै यी दुई कम्पनीबीच डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने व्यवस्था लागू गर्न एक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख...
Yay
1
0 Comments 0 Shares 341 Views 0 Reviews