औकातदेखि अकुतसम्म
सुशासन विशेष सर्वत्र व्याप्त भ्रष्टाचारका प्रमाण खोज्ने र सजायँसम्म पुर्‍याउन पदाधिकारीहरूले खतरा मोल्नैपर्छ, प्रतिशोध र बद्नियतभन्दा टाढा रहेर। टलक्क टल्किने जुत्तामा कुनै कर्मचारी राणाशासकसामु पर्‍यो भने लगभग अड्कल काटिन्थ्यो– ‘जागिर समाप्ति, घुसखोरी र देश निकालासम्मको सजायँ।’ यो दृश्य हो, २००७ अघिको। त्यसो हुनुमा राणाकालीन सरदार भीमबहादुर पाँडेको स्मरण...
Like
Love
Haha
25
11 Comments 0 Shares 433 Views 0 Reviews