अर्काको थेसिस चोरी गरेको पत्ता लगाउने त्रिविको सफ्टवेयर
त्रिभुवन विश्वविद्यालयले दुई वर्षअघि थेसिस (शोध प्रतिवेदन) मा हुने बौद्धिक चोरीका घटना नियन्त्रण गर्न 'प्लेजरिजम डिटेक्टर सफ्टवेयर' सञ्चालनमा ल्यायो । त्यतिबेला त्रिविले एमफिल र विद्यावारिधि (पीएचडी) तहमा बौद्धिक चोरी परीक्षण अनिवार्य गरेको थियो । स्नातकोत्तर तहमा भने सम्बन्धित डीन कार्यलयले प्लेजरिजम परीक्षणसम्बन्धी निर्णय गर्नसक्ने व्यवस्था थियो । हाल अधिकांश डीन कार्यालयले बौद्धिक चोरी...
Like
Love
2
0 Comments 0 Shares 367 Views