चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले निर्वाचित, काँग्रेस एमाले पत्तासाफ !
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने निर्वाचित भएका छन् । उनले पाएको मत, उनका प्रतिष्पर्धीहरुको मत र गन्न बाँकी मतको हिसाब गर्दा उनी निर्वाचित भईसकेका छन् । पूरै मत गनेर उनी निर्वाचित भएको घोषणा भने हुन बाँकी छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट रवि लामिछाने सांसद निर्वाचित भएका थिए । तर उनको नेपाली नागरिकता...
0 Comments 0 Shares 788 Views 0 Reviews