प्रत्येक पाइलामा हार भएको छ
रुने कि हास्ने दोधार भएको छ
बाच्ने आधार खोज्न कहाँ जाउ म
जिउँदै अन्तिम सस्कार भएको छ
प्रत्येक पाइलामा हार भएको छ रुने कि हास्ने दोधार भएको छ बाच्ने आधार खोज्न कहाँ जाउ म जिउँदै अन्तिम सस्कार भएको छ😥😥😥😭
Love
1
0 Comments 0 Shares 19 Views 0 Reviews