लाखौँ खर्चेर किनेको जग्गाको कित्ता नम्बर नै नभेटेपछि बेहोस !
 लाखौँ रुपैयाँ खर्च गरेर किनेको जग्गाको मालपोत कार्यालयमा कित्ता नम्बर नै नभेटिएपछी जग्गामा पैसा हालेका व्यक्ति बेहोस भएका छन् । जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाल र सोहि वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरीले मेचीनगर नगरपालिका-५ मेचीडाँडाका ६० परिवारसँग रकम असुल गरेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग...
0 Comments 0 Shares 609 Views