देशको अवस्था कस्तो ? काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो !
काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो भाडा पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जेठ २९ गतेदेखि सुरु गर्ने भैरहवा-मलेसिया उडानको भाडादर काठमाडौं-धनगढी भन्दा सस्तो पर्ने भएको हो । निगमका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा उडानको भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निगमले...
0 Comments 0 Shares 8410 Views