नेपालले ४० वर्ष अघि लिइसकेको बैदेशिक ऋणको भाखा म्याचुअर भइसकेकोले सावा/ ब्याज वर्षेनी भुक्तानी गर्नुपर्छ र गरिरहेको छ। यसवर्ष पुँजिगत खर्च बराबरको सावा ब्याज भुक्तानी गर्ने बजेटमा देखिन्छ। यो रकम अब वर्षेनी बढ्दै जानेछ र पुँजिगत बजेट घट्दै जानेछ। विगतमा खातको ऋण अबदेखि तिर्नै पऱ्यो। विगत १/२ दशकामा ऋण झन् झन् बढ्दै गएको र म्याचुरेशन हुदै गएकोले सावा ब्याज रकम अझै धेरै तिर्दै जानुपर्नेछ। बिकास पहिलै भएकोलेहोला अब बिकास खर्च भन्दा ऋण किराने खराच बढ्नेछ।

Love
1
0 Comments 0 Shares 374 Views