कलेजका विद्यार्थीलाई खुलापत्र
देश रूपान्तरणका श्रद्धेय संवाहकहरू, हालै नेपाली कांग्रेस आबद्ध नेवि संघका केही विद्यार्थीले सरकारी गाडी जलाए। यसपटक सो दृश्य कांग्रेस आबद्ध विद्यार्थीबाट देखियो तर सरकारमा नहुँदा त्योभन्दा अराजक र हिंस्रक दृश्यहरू कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरूबाट देखिन्थ्यो। अन्य पार्टीका विद्यार्थी संगठन पनि त्यस्तो कार्यमा कम छैनन्। सोही पृष्ठभूमिमा म यो पत्र लेख्दैछु। तर मेरो पत्र त्यस्ता...
Like
21
1 Comments 0 Shares 522 Views 0 Reviews