गल्ली गल्ली मा हल्लाछ राजा आउने सल्लाछ ।
अब ८८४ को दाल गल्दैन ।राजा नआई छोर्दैन ।
देश मा शान्ती ल्याउनुछ राजा जनता मिल्नु छ ।
देश लाई निकास दिनु छ । गणतन्त्र तिकदैन।
राजतन्त्र कहिले डगदैन ।
राजतन्त्र आयपछी हाम्रो देश टुक्राटुक्रा पार्नु खोजने देश द्रोही हरु लाई रास्ट्रबादी हरुले छोददैन ।
पुर्खाले खेदाय बिस्तारबाद हामी खेदाउछु सामराज्य बाद ।
सबै मिलेर भनौ झण्डा बोकेर जय रास्ट्रबाद जय रास्ट्रबाद जय रास्ट्रबाद । जय शम्भो जय मात्रुभुमी नेपाल्
गल्ली गल्ली मा हल्लाछ राजा आउने सल्लाछ । अब ८८४ को दाल गल्दैन ।राजा नआई छोर्दैन । देश मा शान्ती ल्याउनुछ राजा जनता मिल्नु छ । देश लाई निकास दिनु छ । गणतन्त्र तिकदैन। राजतन्त्र कहिले डगदैन । राजतन्त्र आयपछी हाम्रो देश टुक्राटुक्रा पार्नु खोजने देश द्रोही हरु लाई रास्ट्रबादी हरुले छोददैन । पुर्खाले खेदाय बिस्तारबाद हामी खेदाउछु सामराज्य बाद । सबै मिलेर भनौ झण्डा बोकेर जय रास्ट्रबाद जय रास्ट्रबाद जय रास्ट्रबाद । जय शम्भो जय मात्रुभुमी नेपाल्
Like
Love
13
2 Comments 0 Shares 138 Views 0 Reviews