धेरै थोरै यो मन भित्र, आश राखेर ।
तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर ।
यो सफर त्यो गन्तब्य, कठिन बनाएछु,
पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।।

© सौगात श्रेष्ठ, बर्दिया ।
धेरै थोरै यो मन भित्र, आश राखेर । तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर । यो सफर त्यो गन्तब्य, कठिन बनाएछु, पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।। © सौगात श्रेष्ठ, बर्दिया ।
Like
3
0 Comments 0 Shares 152 Views 0 Reviews