म आफ्नै कारणले ,बदनाम भएको छु
दुनियाँलाई चर्चा ,खुलेआम भएको छु

रमिते भए छु खिल्ली,उडाई रहेकाछन्
बेमौसमे कुबेलाको,तामझाम भएको छु

थिएनन् पराई त मेरो,खिलाफमा कोहि
म आफन्तहरु बाटै,छलछाम भएको छु

गुम्सि रहेकाछन् पीडाहरु,यसै भित्र भित्रै
म त बर्बाद बिनासित्ति,बेकाम भएको छु
म आफ्नै कारणले ,बदनाम भएको छु दुनियाँलाई चर्चा ,खुलेआम भएको छु रमिते भए छु खिल्ली,उडाई रहेकाछन् बेमौसमे कुबेलाको,तामझाम भएको छु थिएनन् पराई त मेरो,खिलाफमा कोहि म आफन्तहरु बाटै,छलछाम भएको छु गुम्सि रहेकाछन् पीडाहरु,यसै भित्र भित्रै म त बर्बाद बिनासित्ति,बेकाम भएको छु
0 Comments 0 Shares 2 Views