एकजना महाशय एक दिन एक्लै टहल्दै थिए। एउटा घरको गेटबाहिर एउटा बच्चो घन्टी बजाउन उफ्रिंदै थियो। बच्चोले घन्टीको स्विच भेट्न सकेको थिएन,महाशयले देखे।बच्चाको हैरानी देखेर महाशयलाई दया आयो,महाशय अघि गए र डोरबेल बजाइदिए,घन्टी बजेको बाहिरै सुनियो।अनि बच्चोले भन्यो भागुम् अङ्कल,भागिहालुम

1 reply 10 retweets 26 likes
Reply 1 Retweet 10 Like 26 Direct message
एकजना महाशय एक दिन एक्लै टहल्दै थिए। एउटा घरको गेटबाहिर एउटा बच्चो घन्टी बजाउन उफ्रिंदै थियो। बच्चोले घन्टीको स्विच भेट्न सकेको थिएन,महाशयले देखे।बच्चाको हैरानी देखेर महाशयलाई दया आयो,महाशय अघि गए र डोरबेल बजाइदिए,घन्टी बजेको बाहिरै सुनियो।अनि बच्चोले भन्यो भागुम् अङ्कल,भागिहालुम 1 reply 10 retweets 26 likes Reply 1 Retweet 10 Like 26 Direct message
0 Comments 0 Shares 0 Views