चित्त आफ्नो पनि नदुखाउनुस्,अरूको पनि नदुखाउने कोशिस गर्नुस् । नरोकिनुस्,मुसुक्क मुस्कुराएर अगाडी बढ्नुस् ।
समाजलाई हानी नपुग्ने गरी आफ्ना इच्छा पूरा गर्नुस् ।'ज्ञान’ छ भने बाँड्नुस् । ‘धन’ पनि प्रशस्त छ भने आवस्यक परेकोलाई केहि दिनुस् । ‘मन’ छ भने चाहिं सबैलाई दिनुस् ।
#शुभदिन
चित्त आफ्नो पनि नदुखाउनुस्,अरूको पनि नदुखाउने कोशिस गर्नुस् । नरोकिनुस्,मुसुक्क मुस्कुराएर अगाडी बढ्नुस् । समाजलाई हानी नपुग्ने गरी आफ्ना इच्छा पूरा गर्नुस् ।'ज्ञान’ छ भने बाँड्नुस् । ‘धन’ पनि प्रशस्त छ भने आवस्यक परेकोलाई केहि दिनुस् । ‘मन’ छ भने चाहिं सबैलाई दिनुस् । #शुभदिन
Like
1
0 Comments 0 Shares 24 Views