सपना, जीवन र प्रेमः खेमराजको भोगाई
सुदुरपश्चिमको रामारोशन गाउँपालिका ५ साविकको रामारोशन गाविस २ मा मेरा जन्म भयो । जन्मिदा म कस्तो थिए थाहा भएन । अलि ठुलो हुदै जाँदा बाल्यकालमा म अलि चञ्च थिए । मेरो आमाबुवाले भन्नु भएको । अलि ठुलो भए म जान्न भए गाउँमा भर्खरै टिभीहरु भर्खरै आउदै थियो । अधिकांसलाई टिभी केहो भन्न समेत थाहा थिएन । कोहि भार तगएर आउनेहरुलाई मात्र थाहा हुन्थ्यो । मेरो घरमा पनि एउटा सानो टिभी ल्याईयो । त्यो बेला बजारमा...
Like
2
0 Comments 0 Shares 599 Views 0 Reviews