भारतीय लडाकू विमानले बालाकोटमा रहेको आतंकवादी शिविरमा बम खसालेको विदेश सचिव गोखलेको दाबी
काठमाडौँ — भारतीय वायु सेनाको फाइटर विमानले पाकिस्तानको बालाकोट, चकोठी र मुजफ्फरावादमा रहेको आतंकवादी अखडामा १००० किलो बम खसालेर ध्वस्त बनाएको दाबी गरेको छ । मंगलबार बिहान गरिएको उक्त आक्रमणको पाकिस्तानले पनि पुष्टि गरेको छ ।   भारतीय विदेश सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेरै वायु सेना प्रयोग गरेका आक्रमण गरेको पुष्टि गरे । उनले बालाकोट भन्ने स्थान पाकिस्तान शासित...
Like
27
3 Comments 1 Shares 557 Views 0 Reviews