किन भइरहेको छ अमेरिकामा नेपालीमाथि शृङखलाबद्ध आक्रमण ?
फाल्गुन १४, २०७५दधिराम खतिवडा काठमाडौँ — अलिकति आशा र उत्सुकता, अलिकति निराशा, अलिकति भ्रम अनि अलिकति यथार्थताको समिश्रण बोकेर अमेरिका प्रवेश गरेका थुप्रै नेपालीहरूले विगत केही वर्षयता अनाहकमा मृत्युवरण गर्नुपरेको कारूणिक र अप्रिय घटनाहरू चरणबद्द रूपमा बढिरहेका छन् । हालसालै केन्टकी राज्यको एलिजावेथ टाउनमा लमजुङ गिलुङग स्थायी घर भएका सुभाष घलेको गोलि हानी हत्या गरिएको छ भने सोही...
Like
Love
36
4 Comments 0 Shares 521 Views 0 Reviews