अरूलाई गाली गर्ने र सराप्ने उसैले गर्छ जो भुँईमा लतारिएको हुन्छ,
तपाइँ उभिएको मान्छे- अरुलाई शुभेच्छा र आशिष बाँड्नुस । भुलेर
पनि अरुको कुभलो नचिताउनुहोस किनकि अरूलाई हिलो छ्याप्नका लागि सबसे पहिले हिलोमा आफ्नै हात डोब्नु पर्छ
Like
1
0 Comments 0 Shares 261 Views 0 Reviews