चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा?

चार वर्षपछि २०२२ मा कतारमा भेट्ने बाचासहित रसियामा भएको २१औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक उपाधि जितेपछि विश्वकप २०१८ को औपचारिक रुपमा समापन भयो।

रसियन राष्ट्रपति भ्लादमिर पुटिन, कतारी अमिर तमिम बिन हमाद अल थानीले र फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकप २०१८ को समापन समारोहमा सहभागी थिए र रसियाले २०२२ को विश्वकप आयोजना गर्ने भूमिका कतारलाई सुम्पेको छ। इन्फान्टिन्होले नोभेम्बरदेखि डिसेम्बरमा गर्ने गरी कतार विश्वकपको मिति समेत घोषणा गरिसकेका छन्।
चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा? चार वर्षपछि २०२२ मा कतारमा भेट्ने बाचासहित रसियामा भएको २१औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक उपाधि जितेपछि विश्वकप २०१८ को औपचारिक रुपमा समापन भयो। रसियन राष्ट्रपति भ्लादमिर पुटिन, कतारी अमिर तमिम बिन हमाद अल थानीले र फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकप २०१८ को समापन समारोहमा सहभागी थिए र रसियाले २०२२ को विश्वकप आयोजना गर्ने भूमिका कतारलाई सुम्पेको छ। इन्फान्टिन्होले नोभेम्बरदेखि डिसेम्बरमा गर्ने गरी कतार विश्वकपको मिति समेत घोषणा गरिसकेका छन्।
Like
Love
22
1 Comments 0 Shares 43 Views