लोक गाएक मंगल विश्वकर्मालाई सम्मानीत
असार ३२, २०७५, काठमाडौं । विगत लामो समयदेखी सांगीतिक क्षेत्रमा लागीरहेका गाएक मंगल विश्वकर्मालाई सुदुर पश्चिमेली नेपाली समाजले मुम्बई स्थीत एक कार्यक्रममा सम्मान गरेको छ । गाएक विश्वकर्माले लोक सांगीतिक क्षेत्रमा रहेर नेपाली कला र सस्कृतिको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरिएको हो । लोक गाएक विश्वकर्माले आधुनिक तथा डेउडागीतहरुलाई समेत सजिलै गाउने गर्छन् । उनी...
Like
2
0 Comments 0 Shares 517 Views