यहाँबाट रास्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेट देखि ट्राफिकले रोकेर राखीरहेका थिए।
त्यतिकैमा एक जना मानिस अाजित हुदै बोले, 'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए, बाँकी भिडियोमा।

People power! When those in power are blind, people decide to take back the power.
यहाँबाट रास्ट्रपतिको सवारी हुँदै थियो। ४० मिनेट देखि ट्राफिकले रोकेर राखीरहेका थिए। त्यतिकैमा एक जना मानिस अाजित हुदै बोले, 'यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौ।' सबैले 'हो हो' भन्दै आफ्नो सवारी साधन अघि बढाए, बाँकी भिडियोमा। People power! When those in power are blind, people decide to take back the power.
Like
18
3 Comments 0 Shares 68 Views 0