मैले खिचेको राष्ट्रपति सवारी अवज्ञाको त्यो भिडियो, त्यसपछिका तनाव र अवयव
 कमल विष्ट  फरकधार / फागुन २२, २०७५   मंगलबार साँझ मैले आफ्नो फेसबुकमा यसअघि राख्नेभन्दा अलिक फरक खालको भिडियो राखेँ । जस्तो भए पनि बेलाबेला गीत गाएर बनाएका इन्फर्मल भिडियो म अपलोड गर्ने गर्थेँ । तर, मंगलबार साँझ मैले राखेको भिडियो सडकको थियो ।  सडकसँग मेरो विशेष प्रेम छ । यो प्रेम निस्वार्थ प्रेम होइन, बाध्यात्मक प्रेम हो । प्रत्येक...
Like
15
4 Comments 0 Shares 519 Views 0 Reviews