https://www.kantipurdaily.com/sports/2019/03/12/15523611937344244.html
https://www.kantipurdaily.com/sports/2019/03/12/15523611937344244.html
WWW.KANTIPURDAILY.COM
साफ वुमेन्स च्याम्पियनसिप : मोफसलमा पहिलोअन्तर्राष्ट्रिय प्रतियोगिता
राणा शासनकालमै सहिद मैदान २००३ सालमै बनाउन थालिएको थियो । त्यसको अर्को वर्ष नै महेन्द्र गोल्डकप फुटबल सुरु गरियो, जहाँ नेपाल, भारत, बंगलादेश र भुटानका चर्चित क्लबले प्रतिस्पर्धा गरे । महेन्द्र गोल्डकप १८ पल्ट सञ्चालन भयो । 
0 Comments 0 Shares 10 Views 0 Reviews