https://www.kantipurdaily.com/sports/2019/03/12/155236103189995330.html
https://www.kantipurdaily.com/sports/2019/03/12/155236103189995330.html
WWW.KANTIPURDAILY.COM
आर्मी तेस्रोपल्ट च्याम्पियन
त्रिभुवन आर्मी क्लबले तेस्रोपल्ट मगमग चौथो झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । विभागीय टोली आर्मीले सोमबार फाइनलमा आयोजक झापा ११ लाई ५–३ ले पराजित गर्दै लगातार दोस्रो र समग्रमा तेस्रोपल्ट उपाधि जितेको हो । 
0 Comments 0 Shares 0 Views 0 Reviews