अब नयाँ इसेवा खाता खोलि रु.२५ आम्दानी गर्नुहोस् ।
आदरणीय महानुभावहरु,

प्रति ग्राहक दर्ता रु. १५ र सोहि ग्राहकलाई Cash IN/ Send Money गरि रु.१० प्राप्त गर्नुहोस् ।

प्रकृया :
१. आफ्नो APP वा WEB Login गरेर Create Customer Icon मा थिच्नुहोस् ।
२. इसेवामा दर्ता गर्ने नयाँ Mobile नम्बर राख्नुहोस् ।
३. उक्त ग्राहकको नम्बरमा Token Number प्राप्त हुनेछ, जसलाई आफ्नो Panel मा राख्नुहोस् ।
४. खुलेको KYC Form मा ग्राहकको विवरण भर्नुहोस् । र Verification को लागि पठाउनुहोस् ।
५. उक्त खाता Verify भएपछि तुरुन्तै रु.१५ प्राप्त गर्नुहुनेछ ।
६. यसरी बनाएको इसेवा खातामा रु.१०० वा सो भन्दा बढी Send Money अथवा Cash IN गर्नुहोस् र थप रु.१० प्राप्त गर्नुहोस् ।
आवश्यक कागजातहरु :
१. ग्राहकको सादा फोटो
२. नागरिकता/पासपोर्ट/लाइसेन्स/मतदाता पत्र
नोट : उक्त कागजातहरु तुरुन्तै मोबाईलले फोटो खिचेर पनि राख्न सकिन्छ, उक्त कागजातको Size 3MB भन्दा कम हुनुपर्नेछ ।

अब नयाँ इसेवा खाता खोलि रु.२५ आम्दानी गर्नुहोस् । आदरणीय महानुभावहरु, प्रति ग्राहक दर्ता रु. १५ र सोहि ग्राहकलाई Cash IN/ Send Money गरि रु.१० प्राप्त गर्नुहोस् । प्रकृया : १. आफ्नो APP वा WEB Login गरेर Create Customer Icon मा थिच्नुहोस् । २. इसेवामा दर्ता गर्ने नयाँ Mobile नम्बर राख्नुहोस् । ३. उक्त ग्राहकको नम्बरमा Token Number प्राप्त हुनेछ, जसलाई आफ्नो Panel मा राख्नुहोस् । ४. खुलेको KYC Form मा ग्राहकको विवरण भर्नुहोस् । र Verification को लागि पठाउनुहोस् । ५. उक्त खाता Verify भएपछि तुरुन्तै रु.१५ प्राप्त गर्नुहुनेछ । ६. यसरी बनाएको इसेवा खातामा रु.१०० वा सो भन्दा बढी Send Money अथवा Cash IN गर्नुहोस् र थप रु.१० प्राप्त गर्नुहोस् । आवश्यक कागजातहरु : १. ग्राहकको सादा फोटो २. नागरिकता/पासपोर्ट/लाइसेन्स/मतदाता पत्र नोट : उक्त कागजातहरु तुरुन्तै मोबाईलले फोटो खिचेर पनि राख्न सकिन्छ, उक्त कागजातको Size 3MB भन्दा कम हुनुपर्नेछ ।
Like
1
0 Comments 0 Shares 91 Views