https://www.kantipurdaily.com/news/2019/03/21/1553179558059546.html
https://www.kantipurdaily.com/news/2019/03/21/1553179558059546.html
WWW.KANTIPURDAILY.COM
त्रिवि पदाधिकारी बर्खास्त गर्न माग
प्रा.डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरी त्रिवि पदाधिकारीलाई तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले मेडिकल कलेजका नाममा विद्यार्थी लुट्ने क्रम अन्त्यका लागि पहल गर्नसमेत सरकारसित आग्रह गरेका हुन् ।
0 Comments 0 Shares 1 Views 0 Reviews