https://www.kantipurdaily.com/news/2019/03/21/15531705915284559.html
https://www.kantipurdaily.com/news/2019/03/21/15531705915284559.html
WWW.KANTIPURDAILY.COM
विप्लव समूहको आन्दोलनको औचित्य छैन : भट्टराई 
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले नेकपा विप्लव समूहको आन्दोलनको औचित्य नभएको बताएका छन् । राजनैतिक एजेण्डा नभएका कारण जनमत नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पछि नदेखिएको भन्दै भट्टराईले राजनैतिक अवस्था चिन्न नसकेर गरिने आन्दोलनले आफैं सकिँदै जाने दाबी गरे । 
0 Comments 0 Shares 9 Views 0 Reviews