https://www.kantipurdaily.com/news/2019/03/21/155316926090765068.html
https://www.kantipurdaily.com/news/2019/03/21/155316926090765068.html
WWW.KANTIPURDAILY.COM
चन्द समूहलाई सरकारको आग्रह, 'वार्तामा आउनुस्, गोलाबारुद  बिसाउनुस्'
सरकारले गोलाबारुद बिसाएर संवादमा आउन नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरेको छ । पछिल्ला मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले हतियारले कुनै पनि समस्या समाधान नदिने भन्दै वार्तामा आउन आग्रह गरेका हुन् ।
0 Comments 0 Shares 12 Views 0 Reviews