https://www.bbc.com/nepali/news-47661674
https://www.bbc.com/nepali/news-47661674
WWW.BBC.COM
सगरमाथामा हिउँ पग्लिँदा आरोहीका शव सतहमा
सर्वोच्च शिखर सगरमाथामा ज्यान गुमाउने तीन सय आरोहीमध्ये दुई तिहाइका शव अझै त्यहीँ पुरिएका छन्। हिउँ पग्लिने क्रम बढिरहँदा अहिले ती शव सतहमा देखिन थालेका हुन्।
0 Comments 0 Shares 0 Views