http://topnepalnews.com/society/13226
TOPNEPALNEWS.COM
पत्रकार ऋषि धमला पुरस्कृत हेटौंडा । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट मंगलबार पुरस्कृत भएका छन् । स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएक
0 Shares
39 Views
0 Reviews