http://topnepalnews.com/rajneeti/13225
http://topnepalnews.com/rajneeti/13225
TOPNEPALNEWS.COM
नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्ता पक्राउ
काठमाडौ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार उनीहरुलाई पक्राउ गरी कानूनी कारवाही थालिएको छ
0 Comments 0 Shares 54 Views