विदुर । नुवाकोट र रसुवालाई सेवा दिँदै आएको विदुर नगरपालिकामार्फत सञ्चालित दमकल बिग्रिएर थन्किएको छ । पानी जम्मा गर्ने रिजर्भ ट्याङ्की चुहिने भएपछि दुई जिल्लामा सेवा दिँदै आएको दमकल हाल नगर क्षेत्रभित्रका सडक पखाल्न प्रयोगमा ल्याइएको छ ।आगलागी, डढेलोलगायतका अग्नि नियन्त्रणका लागि नुवाकोटका सबै स्थानी