http://topnepalnews.com/National/13079
http://topnepalnews.com/National/13079
TOPNEPALNEWS.COM
मानव बेचबिखन गर्ने राउतबेंसीका कृष्णबहादुरलाई २० वर्ष जेल तोकियो
विदुर । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै नुवाकोट राउतवेसीका  कृष्णबहादुर तामाङलाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठ
0 Comments 0 Shares 151 Views