http://topnepalnews.com/National/13003
http://topnepalnews.com/National/13003
TOPNEPALNEWS.COM
छोरी सँस्थाको सहयोगमा कागजको गहना बनाउने तालीम प्रदान
नुवाकोट । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत छोरी सँस्था, नुवाकोटले कमजोर तथा जोखिममा परेका किशोरीलाई कागजको गहना बनाउने तालीम दिएको छ । जोखिममा परेर अहिले छोरी सँस्थाको आवास गृह र किशोरी मैत्री कार्यालय विदुरको संरक्षणमा रहेका किशोरीलाई कागजबाट गरगहना बनाउने तालीम दिएर दक्ष बनाइएको छोरी सँस्था
0 Comments 0 Shares 156 Views