तिम्रो सुगन्ध भरिएको चिठी जलाउ कसरी
बिश्वास को सगरमाथा बनिसकेछ ढलाउ कसरी
अनौठो नाता गास्न पुगे तिम्रा ती मदमस्त नयन
त्यो सुन्दर मुहार को याद भुलाउ कसरी
अधेरीको दिन जस्तो उज्यालो को रात जस्तो
अर्थ हिन बन्छ सन्सार तिमी बिना चलाउ कसरी
तिम्रो सुगन्ध भरिएको चिठी जलाउ कसरी बिश्वास को सगरमाथा बनिसकेछ ढलाउ कसरी अनौठो नाता गास्न पुगे तिम्रा ती मदमस्त नयन त्यो सुन्दर मुहार को याद भुलाउ कसरी अधेरीको दिन जस्तो उज्यालो को रात जस्तो अर्थ हिन बन्छ सन्सार तिमी बिना चलाउ कसरी
Like
1
1 Comments 0 Shares 1 Views 0 Reviews