बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।

Like
2
0 Comments 0 Shares 187 Views 0 Reviews