सम्झी सम्झी दुख्छ मुटु घाउ भएर होला
माया मार्ने निस्ठुरिको~ नाउ भएर होला

धन दौलत को जहिल्यै ~घमण्ड गर्छेउ
सायद हुने वाला तिम्रो साउ भएर होला
सम्झी सम्झी दुख्छ मुटु घाउ भएर होला माया मार्ने निस्ठुरिको~ नाउ भएर होला धन दौलत को जहिल्यै ~घमण्ड गर्छेउ सायद हुने वाला तिम्रो साउ भएर होला
Like
Haha
4
0 Comments 0 Shares 1 Views 0 Reviews