जाँदै गर्दा फेसबुक खोलेँ । खासमा श्रीमतीलाई आज अनलाइन आउन नपाउने जानकारी गराउनको लागि । म्यासेन्जर खोल्न खोजेको थिएँ, भुलवश फेसबुक खोलिएछ । ‘इन्दू थापा अपडेट हर स्टाटस’ भन्ने देखायो । एक शब्द नछुट्टाएर पढेँ । लेखेकी थिइन्– ‘असम्भव सपनालाई भेट्न जाँदै छु, त्यो पनि रित्तो भएर । भगवान हिम्मत देऊ ।’
https://www.news24nepal.tv/2019/04/06/502115
जाँदै गर्दा फेसबुक खोलेँ । खासमा श्रीमतीलाई आज अनलाइन आउन नपाउने जानकारी गराउनको लागि । म्यासेन्जर खोल्न खोजेको थिएँ, भुलवश फेसबुक खोलिएछ । ‘इन्दू थापा अपडेट हर स्टाटस’ भन्ने देखायो । एक शब्द नछुट्टाएर पढेँ । लेखेकी थिइन्– ‘असम्भव सपनालाई भेट्न जाँदै छु, त्यो पनि रित्तो भएर । भगवान हिम्मत देऊ ।’ https://www.news24nepal.tv/2019/04/06/502115
Like
3
27 Comments 0 Shares 28 Views 0 Reviews