" Unexpected Love "
भाग-2
"भाइ के खानुहुन्छ केही भन्नू भएन त कि स्मृतिलाई सम्झदै हो??"
झसङ्ग भएर मुस्कुराउदै भने "कफि ल्याइदिनुस न" ..
टोलाउदै गर्दा .. "भाइ कफि"
"चुरोट पनि दिदी "...
"अरु केही लिनुहुन्छ??"
"स्मृतिलाई ल्याइदिनुस न त" जिस्किदै भने
साहुनिले आखाको इसाराले ढोकातिर देखाइन फर्केर हेरे अहो स्मृति पो रैछे... निलो जिन्स पाइन्टमा खैरो टि सर्ट लगाएर भित्र छिर्दै गर्दा नजर टक्क अडियो
साहुनी मुस्कुराउदै चुरोट दिएर लागिन चुरोट सल्काउदै छड्के नजरले उनलाइ हेरे उनी पनि मलाइ नै हेर्दै थिइन आँखा झुध्यो कता कता मुटुको धड्कन बढे जस्तै लाग्यो ...
टोलाएर बसिराथे बोलम कि नबोलम??
"भाइ कफि सेलायो कता हराउनु भको?? " साहुनिको तीखो आवाज कानमा पर्यो "हँ " झस्किए ...
साहुनिले स्मृतिको कानमा केही भनिन डर लाग्यो कतै मेरो बारेमा त भनिनन???
उ मुस्कुराइ मात्रै .. कफि सकिए पछि काउन्टरमा जाने बेलामा उनलाइ हेर्दै पैसा दिए ..
भाइ मैले मन पराउनु हुन्छ भन्दिए नि
हँ अब झन मुटु जोरले धड्किन लाग्यो.. हतार हतार निस्किए कफिसपबाट ...
के सोची होला?
के म संग कुरा गर्ली त??
यस्तै यस्तै मनमा कुरा खेलिरह्यो...
भोलिपल्टको पनि उहीँ दिनचर्या रह्यो 3 बजे कफिशप
तर त्यहा स्मृतिलाई देखिएन 3 ओटा कफि सकियो आझै आइनन साहुनिलाइ सोधे आज ममिलाइ हस्पिटल लाने रे आउदिन भनेकी थिइन साहुनिले भनिन
के भनौ के गरु भयो साहुनी नंबर छ स्मृतिको??
नाइ छैन
लिन पर्थ्यो नि
मुस्कुराउदै एक्छिन भनेर कफिशपबाट बाहिर लागिन..
भाइ ल लिनुस नंबर मागेर ल्याइदिएको छु...
खुसी हुँदै थ्याङ्स दिदी मैले भने ..
उनी मुस्कुराइन मात्रै..
फोन कतिबेला गरम जस्तो भैरह्यो फेरि के सोच्ली भनेर डायल गरिहाल्ने आट आएन ..
काम सकेर बेलुका घरमा पुगेपछी जे पर्ला पर्ला भनेर नंबर डायल गरे घटी गयो... मुटुले 100 को स्पिडमा धड्कन पुर्यायो.. उताबाट आवाज आयो
हेल्लो ...
म मौन बसे
को बोल्नु भएको??
कसरी भन्नु को बोलेको भन्नू फोन राखे
एक्छिनमा फेरि डायल गरे उताबाट अलिक कडा स्वर आयो को बोलेको काम छैन नबोल्ने भए किन फोन गरिराको कस्लाइ खोजेको??
मैले यताबाट नाम लिए स्मृति
अँ म बोलिराछु भन्नुस केही काम थियो कि??
आज अफिस आइनौ अनि कता गयौ भनेर??
को हो तपाई म अफिस नगएर तपाइलाइ के भयो?
" Unexpected Love " भाग-2 "भाइ के खानुहुन्छ केही भन्नू भएन त कि स्मृतिलाई सम्झदै हो??" झसङ्ग भएर मुस्कुराउदै भने "कफि ल्याइदिनुस न" .. टोलाउदै गर्दा .. "भाइ कफि" "चुरोट पनि दिदी "... "अरु केही लिनुहुन्छ??" "स्मृतिलाई ल्याइदिनुस न त" जिस्किदै भने साहुनिले आखाको इसाराले ढोकातिर देखाइन फर्केर हेरे अहो स्मृति पो रैछे... निलो जिन्स पाइन्टमा खैरो टि सर्ट लगाएर भित्र छिर्दै गर्दा नजर टक्क अडियो साहुनी मुस्कुराउदै चुरोट दिएर लागिन चुरोट सल्काउदै छड्के नजरले उनलाइ हेरे उनी पनि मलाइ नै हेर्दै थिइन आँखा झुध्यो कता कता मुटुको धड्कन बढे जस्तै लाग्यो ... टोलाएर बसिराथे बोलम कि नबोलम?? "भाइ कफि सेलायो कता हराउनु भको?? " साहुनिको तीखो आवाज कानमा पर्यो "हँ " झस्किए ... साहुनिले स्मृतिको कानमा केही भनिन डर लाग्यो कतै मेरो बारेमा त भनिनन??? उ मुस्कुराइ मात्रै .. कफि सकिए पछि काउन्टरमा जाने बेलामा उनलाइ हेर्दै पैसा दिए .. भाइ मैले मन पराउनु हुन्छ भन्दिए नि हँ अब झन मुटु जोरले धड्किन लाग्यो.. हतार हतार निस्किए कफिसपबाट ... के सोची होला? के म संग कुरा गर्ली त?? यस्तै यस्तै मनमा कुरा खेलिरह्यो... भोलिपल्टको पनि उहीँ दिनचर्या रह्यो 3 बजे कफिशप तर त्यहा स्मृतिलाई देखिएन 3 ओटा कफि सकियो आझै आइनन साहुनिलाइ सोधे आज ममिलाइ हस्पिटल लाने रे आउदिन भनेकी थिइन साहुनिले भनिन के भनौ के गरु भयो साहुनी नंबर छ स्मृतिको?? नाइ छैन लिन पर्थ्यो नि मुस्कुराउदै एक्छिन भनेर कफिशपबाट बाहिर लागिन.. भाइ ल लिनुस नंबर मागेर ल्याइदिएको छु... खुसी हुँदै थ्याङ्स दिदी मैले भने .. उनी मुस्कुराइन मात्रै.. फोन कतिबेला गरम जस्तो भैरह्यो फेरि के सोच्ली भनेर डायल गरिहाल्ने आट आएन .. काम सकेर बेलुका घरमा पुगेपछी जे पर्ला पर्ला भनेर नंबर डायल गरे घटी गयो... मुटुले 100 को स्पिडमा धड्कन पुर्यायो.. उताबाट आवाज आयो हेल्लो ... म मौन बसे को बोल्नु भएको?? कसरी भन्नु को बोलेको भन्नू फोन राखे एक्छिनमा फेरि डायल गरे उताबाट अलिक कडा स्वर आयो को बोलेको काम छैन नबोल्ने भए किन फोन गरिराको कस्लाइ खोजेको?? मैले यताबाट नाम लिए स्मृति अँ म बोलिराछु भन्नुस केही काम थियो कि?? आज अफिस आइनौ अनि कता गयौ भनेर?? को हो तपाई म अफिस नगएर तपाइलाइ के भयो?
Like
2
0 Comments 0 Shares 15 Views 0 Reviews