कृपया पढेर प्रतिक्रिया दिनुहोला :- "Unexpected_LOVE"
भाग-1
रातभरि बर्सिएको पानी, बिहानको सुहाना मौसम, निन्द्रादेबिको काखबाट भर्खर छुट्टिएर सुर्यदयको रमणिय दृश्य हेर्दै गरेको म...
अकस्मात प्रकृतिको सुन्दरतालाइ मात खुवाउने लठ्ठ पार्ने अनुहार हेरेको हेरै गर्न मन लाग्यो पल्लो मोड नपुगुन्जेल सम्म ।।
बैजनी रङको कुर्था सुरुवालमा सजिएकी उनी बाटुलो अनुहार, लोभलाग्दो जिउडाल, पानको पात जस्तो ओठ, मृग नयनी आँखा वा त्यो दृश्यलाइ भुल्न या त संसार छाड्नपर्थ्यो या त स्मरण शक्ति गुमाउन पर्थ्यो .. सोच्दै थिए...
"बाबू 9 बजिसक्यो खाना खान आइज".. ममिको आवाज कानमा पर्छ झस्किए झसङ्ग!!
अहो!! समय पनि कति छिटो कुदेको आफै मुस्कुराउदै सोच्दै थिए .. बानेश्वर जानू छ ढिला भयो ...
खाना खाएर लागियो बानेश्वर अफिस तिर ..
कपन देखि बानेश्वर सम्मको यात्रामा बिहानको दृश्यलाइ मनमनै नियाल्दै थिए एक्लै मुस्कुराउदै थिए नाम के होला??
कहाँ बस्छे??
के गर्छे?? ..
फेरि भेट होला कि नहोला?? ..
इत्यादि कुराहरु मनमा खेलिरहेथे .. एक्लै मुस्कुराउदै गाडिको अन्तिम सिटको झ्यालमा बसेको म ...
"बानेश्वर झर्ने आउनुस है".. झसङ्ग भए कति छिटो आइपुगेछु ...
झर्ने छ है दाइ सिट बाटै कराउदै झर्ने तरखरमा लागे ...
अपिसमा पुगेपछी पनि मेरो दिमागमा बिहानकै दृश्य झल्झल्ती आखामा आइरह्यो काम भन्दा बिहानको दृश्य सम्झिदै एक्लै मुस्किराउदै गर्दा ..
"के हो मिलन एक्लै मुस्कुराउदै छौ मैले दिएको काम सकियो??" झसङ्ग भए..
अहो!! "सकिन लाग्यो सर 5 मिनेट "..
घडी हेरे 3 बजिसकेछ च कफिको तलतल लाग्यो भनेर लागे नजिकको कफि शप तिर...
"दिदी एउटा कफि" बस्ने ठाउँ खोज्दै पसलको कुनामा राखेको टेबलमा गएर बसे...
"भाइ कफि"..
"दिदी एउटा चुरोट पनि दिनुस न" ..
कफि सकेर काउण्टरमा जाँदै गर्दा मनमा एक किसिमको आधीबेरि चल्यो कतै कल्पनामा डुबिरहेको त छैन भन्ने भान भयो ... झस्किए बिहानको परि आखाको सामुन्ने काउण्टरमा पैसा तिर्ने बेलामा मात्रै देखियो अहो !!!
उनले पैसा झिकिन 1000 ..
"बहिनि चेन्ज छैन हजुर संग 50 रुपैया खुद्रा होला हेर्नुस त" मुस्कुराउदै साहुनीले भनिन ..
"छैन दिदी" उनले मन्द मुस्कानमा कोइलिको जस्तो स्वर निकाल्दै भनिन ..
"उसो भए भोलि दिनुस न त है बहिनी "..
"हस !! हुन्छ!! "
उनी लागिन कफि सपको दायापट्टि...
हेरिरहे मन्द मुस्कानको साथ..
"भाइ के हो बहिनिले मोहनी लगाइन कि क्या हो??"
झसङ्ग भएर बिहानको सबै कुरा सहुनिलाइ भने ..
"बिचरी!! कति दुख गर्छे घरमा आमा, उ र भाइ मात्रै छन" ..
फेरि सोधिहाले "कहाँ काम गर्छे??"
"यहि उतापट्टिको सम्झौता ट्राभल्स एण्ड टुर्समा, सधै यहि टाइममा आउछिन खाजा खानको लागि"
"नाम चै के हो नि??" मैले सोधे
"स्मृति गौतम "
... म पैसा फिर्ता लिएर फर्किए .. यतिकैमा दिन बित्यो...
बेलुका खाना खाएर फेसबुकमा सर्च गर्न लागे तर त्यो अनुहार भेट्टाउन सकिन ...

भोलिपल्ट बिहान उहीँ टाइममा कौसिमा बसेर हेरिरहेको थिए अघिल्लो दिनको आकृति खोज्दै .. तर भेट्टाइन ... यतिकैमा अफिसतिर लागे..
काम गर्दै थिए झसङ्ग भए अहो!! 3 बजिसकेछ लागे गर्नलागेको कामलाइ थाति राखेर लागे कफिसपतिर..
कफिशपमा पुगेर सबै टेबुल नियाले तर त्यो आकृति देखिन सोचे .... आउन बाकी होला न गैसकिकी दोधारमा दिमागलाइ लोड दिदै थिए ... To be continue
(बाकी अर्को भागमा)
कृपया पढेर प्रतिक्रिया दिनुहोला :- "Unexpected_LOVE" भाग-1 रातभरि बर्सिएको पानी, बिहानको सुहाना मौसम, निन्द्रादेबिको काखबाट भर्खर छुट्टिएर सुर्यदयको रमणिय दृश्य हेर्दै गरेको म... अकस्मात प्रकृतिको सुन्दरतालाइ मात खुवाउने लठ्ठ पार्ने अनुहार हेरेको हेरै गर्न मन लाग्यो पल्लो मोड नपुगुन्जेल सम्म ।। बैजनी रङको कुर्था सुरुवालमा सजिएकी उनी बाटुलो अनुहार, लोभलाग्दो जिउडाल, पानको पात जस्तो ओठ, मृग नयनी आँखा वा त्यो दृश्यलाइ भुल्न या त संसार छाड्नपर्थ्यो या त स्मरण शक्ति गुमाउन पर्थ्यो .. सोच्दै थिए... "बाबू 9 बजिसक्यो खाना खान आइज".. ममिको आवाज कानमा पर्छ झस्किए झसङ्ग!! अहो!! समय पनि कति छिटो कुदेको आफै मुस्कुराउदै सोच्दै थिए .. बानेश्वर जानू छ ढिला भयो ... खाना खाएर लागियो बानेश्वर अफिस तिर .. कपन देखि बानेश्वर सम्मको यात्रामा बिहानको दृश्यलाइ मनमनै नियाल्दै थिए एक्लै मुस्कुराउदै थिए नाम के होला?? कहाँ बस्छे?? के गर्छे?? .. फेरि भेट होला कि नहोला?? .. इत्यादि कुराहरु मनमा खेलिरहेथे .. एक्लै मुस्कुराउदै गाडिको अन्तिम सिटको झ्यालमा बसेको म ... "बानेश्वर झर्ने आउनुस है".. झसङ्ग भए कति छिटो आइपुगेछु ... झर्ने छ है दाइ सिट बाटै कराउदै झर्ने तरखरमा लागे ... अपिसमा पुगेपछी पनि मेरो दिमागमा बिहानकै दृश्य झल्झल्ती आखामा आइरह्यो काम भन्दा बिहानको दृश्य सम्झिदै एक्लै मुस्किराउदै गर्दा .. "के हो मिलन एक्लै मुस्कुराउदै छौ मैले दिएको काम सकियो??" झसङ्ग भए.. अहो!! "सकिन लाग्यो सर 5 मिनेट ".. घडी हेरे 3 बजिसकेछ च कफिको तलतल लाग्यो भनेर लागे नजिकको कफि शप तिर... "दिदी एउटा कफि" बस्ने ठाउँ खोज्दै पसलको कुनामा राखेको टेबलमा गएर बसे... "भाइ कफि".. "दिदी एउटा चुरोट पनि दिनुस न" .. कफि सकेर काउण्टरमा जाँदै गर्दा मनमा एक किसिमको आधीबेरि चल्यो कतै कल्पनामा डुबिरहेको त छैन भन्ने भान भयो ... झस्किए बिहानको परि आखाको सामुन्ने काउण्टरमा पैसा तिर्ने बेलामा मात्रै देखियो अहो !!! उनले पैसा झिकिन 1000 .. "बहिनि चेन्ज छैन हजुर संग 50 रुपैया खुद्रा होला हेर्नुस त" मुस्कुराउदै साहुनीले भनिन .. "छैन दिदी" उनले मन्द मुस्कानमा कोइलिको जस्तो स्वर निकाल्दै भनिन .. "उसो भए भोलि दिनुस न त है बहिनी ".. "हस !! हुन्छ!! " उनी लागिन कफि सपको दायापट्टि... हेरिरहे मन्द मुस्कानको साथ.. "भाइ के हो बहिनिले मोहनी लगाइन कि क्या हो??" झसङ्ग भएर बिहानको सबै कुरा सहुनिलाइ भने .. "बिचरी!! कति दुख गर्छे घरमा आमा, उ र भाइ मात्रै छन" .. फेरि सोधिहाले "कहाँ काम गर्छे??" "यहि उतापट्टिको सम्झौता ट्राभल्स एण्ड टुर्समा, सधै यहि टाइममा आउछिन खाजा खानको लागि" "नाम चै के हो नि??" मैले सोधे "स्मृति गौतम " ... म पैसा फिर्ता लिएर फर्किए .. यतिकैमा दिन बित्यो... बेलुका खाना खाएर फेसबुकमा सर्च गर्न लागे तर त्यो अनुहार भेट्टाउन सकिन ... भोलिपल्ट बिहान उहीँ टाइममा कौसिमा बसेर हेरिरहेको थिए अघिल्लो दिनको आकृति खोज्दै .. तर भेट्टाइन ... यतिकैमा अफिसतिर लागे.. काम गर्दै थिए झसङ्ग भए अहो!! 3 बजिसकेछ लागे गर्नलागेको कामलाइ थाति राखेर लागे कफिसपतिर.. कफिशपमा पुगेर सबै टेबुल नियाले तर त्यो आकृति देखिन सोचे .... आउन बाकी होला न गैसकिकी दोधारमा दिमागलाइ लोड दिदै थिए ... To be continue (बाकी अर्को भागमा)
Like
2
0 Comments 0 Shares 0 Views 0 Reviews