शेरेको तपस्याको फल
शेरेले धेरै समय देखि भगवानको तपस्या गर्दै रैछ ।
एकदिन अचानक भगवान प्रकट भयछन अनि सोधेछन ।
भगवान : त के चाहान्छस सेरे माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.भगवान: तथास्तु…!
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
शेरेको तपस्याको फल शेरेले धेरै समय देखि भगवानको तपस्या गर्दै रैछ । एकदिन अचानक भगवान प्रकट भयछन अनि सोधेछन । भगवान : त के चाहान्छस सेरे माग…? . . शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….! . .भगवान: तथास्तु…! . . बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
Like
5
2 Comments 0 Shares 3 Views 0 Reviews