पढाइमा तगडा छोरो
पुन्टे को बा : छोरा ५ पछि कति आउँछ भन त् ?
पुन्टे : ६, ७, ८
पुन्टे को बा : बाबा पढाइमा त तगडा छ मेरो छोरो , अनि ७ पछि कति आउँछ भन त ?
पुन्टे : ८, ९, १०
पुन्टे को बा : बाफ रे, अनि १० पछि नि ?
पुन्टे : गुलाम, मिस्सी, बास्सा।
पढाइमा तगडा छोरो पुन्टे को बा : छोरा ५ पछि कति आउँछ भन त् ? पुन्टे : ६, ७, ८ पुन्टे को बा : बाबा पढाइमा त तगडा छ मेरो छोरो , अनि ७ पछि कति आउँछ भन त ? पुन्टे : ८, ९, १० पुन्टे को बा : बाफ रे, अनि १० पछि नि ? पुन्टे : गुलाम, मिस्सी, बास्सा।
Like
4
0 Comments 0 Shares 1 Views 0 Reviews