झुठ समात्ने मेसिन Nepali jokes
राम स्याम सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ?
स्याम : देखेको मात्र हैन मेरो घर मै छ
राम : हो र ?
स्याम : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु
झुठ समात्ने मेसिन Nepali jokes राम स्याम सँग : यार तिमीले झुठ समात्ने मेसिन देखेको छौ ? स्याम : देखेको मात्र हैन मेरो घर मै छ राम : हो र ? स्याम : हो नि मैले त्यही मेसिन सँग त बिहे गरेको छु
Like
4
0 Comments 0 Shares 0 Views