हट गल्फ्रेन्ड Nepali chutkila
बोय्फ्रेन्ड : हैन तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
गर्ल्फ्रेन्ड : अहँ गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ
बोय्फ्रेन्ड : बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
हट गल्फ्रेन्ड Nepali chutkila बोय्फ्रेन्ड : हैन तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ? गर्ल्फ्रेन्ड : अहँ गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ बोय्फ्रेन्ड : बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ? प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।
Like
5
7 Comments 0 Shares 1 Views 0 Reviews