१ करोड़ ६५ लाख ख़र्च गरेर अधिकार विहीन राष्ट्रपतिलाई किन चीन छिर्न पर्यो ? उनले गर्न मिल्ने र गर्न सक्ने केहि होईन त्याहा। जानै मन लागे रेग़ुलर उड़ान उड़ाउने प्लेनको फ़र्स्ट क्लासको तीन चार वटा सीट किनेर गाको भे पनि यिनको क़ुन इज़्ज़त जान्थ्यो र ?

पुरै चार्टड गरेर सेना-मेना, इष्ट-मित्र, छोरी-ज्वाईँ, आसे-पासे लाने होला महारानीले। अझ चीनमा ४ दिन बस्दा अर्कों कति करोड़ झ्वाम हुने हो।
१ करोड़ ६५ लाख ख़र्च गरेर अधिकार विहीन राष्ट्रपतिलाई किन चीन छिर्न पर्यो ? उनले गर्न मिल्ने र गर्न सक्ने केहि होईन त्याहा। जानै मन लागे रेग़ुलर उड़ान उड़ाउने प्लेनको फ़र्स्ट क्लासको तीन चार वटा सीट किनेर गाको भे पनि यिनको क़ुन इज़्ज़त जान्थ्यो र ? पुरै चार्टड गरेर सेना-मेना, इष्ट-मित्र, छोरी-ज्वाईँ, आसे-पासे लाने होला महारानीले। अझ चीनमा ४ दिन बस्दा अर्कों कति करोड़ झ्वाम हुने हो।
Like
Love
Yay
42
10 Comments 0 Shares 1 Views 0 Reviews