पाठ्यपुस्तकभरि त्रुटि नै त्रुटि !
१३ वैशाख, पोखरा । अमर विककी छोरी अध्येता विक पोखरा सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुल कक्षा ६ मा पढ्छिन् । अमेरिकामा पिएचडी गरिरहेका विक केही समयअघि रिसर्जका लागि नेपाल आउँदा छोरीको ‘त्रिज्योति मोरल एजुकेसन’ किताब हेरे । जब उनले छोरीको पाठ्यपुस्तक अध्ययन गरे तब उनलाई छाँगाबाट खसेजस्तै लाग्यो । छोरीले पढ्ने किताबभरि त्रुटि नै त्रुटि फेला प¥यो । त्यसपछि...
Like
Yay
41
8 Comments 0 Shares 488 Views 0 Reviews